Featured News

Recent News

कुखुरापालक किसानले सरकारी उदासीनताक...

काठमाडौं २० पुस । बाँके र बर्दियाका कुखुरापालक किसानले सरकारी उदासीनताका कारण आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । भारतबाट अवैधरूपमा कुखुरा आयात हुँदासमेत नियन्त्रण गर्नेतर्फ सरोकारवालाको ध्यान नजाँदा व्यवसायीको लगानी जोखिममा परेको कृषकहरूले गु

....Read more here.

आहारा नपुगेका कारण मौरी मरेको विशेष...

काठमाडौं २० पुस । जुम्ली किसानको मौरी  अज्ञात कारणले नष्ट हुँदै गएको विषयमा विशेषज्ञले आहारा नपुगेको प्रमाणित गरेका छन् । जुम्लामा उत्पादन हुने गरेको ‘एपी सेराना’ जातको मौरी धमाधम मर्न थालेपछि किसानले मौरी के कारणले मरेको हो भन्दै

....Read more here.

बाँकेमा अज्ञात रोगले १ हजार बाख्रा...

काठमाडौं ९ पुस । बाख्रामा फैलिएको अज्ञात रोगका कारण बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा एक हजारभन्दा बढी बाख्रा मरेका छन् ।
दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसके

....Read more here.

कुखुरा व्यावसायी संघ मकवानपुरको अध्...

काठमाडौं  ६ पुस । कुखुरा व्यावसायी संघ मकवानपुरको अध्यक्षमा पुनः राजु अधिकारी निर्वाचित हुनुभएको छ ।
 बिहीबार भएको संघको १२ औं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि निर्वाचित अधिकारीको नेतृत्वमा २३ सदस्य नय

....Read more here.

कुखुरापालक किसान आन्दोलनमा

पुस ३, झापाका कुखुरापालक किसानले ‘चिक्स होलिडे’ आन्दोलन सुरु गरेका छन् । सरकारले आफ्नो मागलाई चासो नदेखाएको भन्दै आन्दोलन शुरु गरेका छन् । 
विचौलियाका कारण किसान घाटामा गएको र लागतको मूल्य नपाउँदासमेत सरकारले कुनै चासो नदिए

....Read more here.

कृषि र पशुपन्छीमा बैंकको साढे ८५ अर...

काठमाडौं । नेपालको कृषि क्षेत्र विस्तारै आधुनिकीकरण र व्यवसायिकरणतर्फ उन्मुख हुँदै गएपछि यो क्षेत्रमा ऋण लगानी पनि पछिल्लो समयमा बृद्धि हुँदै गएको छ । सरकारले ल्याएको पाँच प्रतिशत व्याजमा ऋण लगानी नीतिका कारण पनि बैंकबाट ऋण लिएर कृषिमा ठूलठूला फार

....Read more here.

Government has no plan to tax agric...

Finance Minister Arun Jaitley has said the government has no plans to tax agricultural income, including that of prosperous farmers, saying a rich farmer is "a very rare institution" and not the norm. 

In an interview

....Read more here.

Cockatoos keep their tools safe

Only a few animal species such as New Caledonian crows or some primates have so far been found to habitually use tools. Even fewer can manufacture their own tools. Nevertheless, the Goffin's cockatoo, an Indonesian parrot, exhibit both abiliti

....Read more here.