Featured News

Recent News

म्याग्दे गाउँपालिका– ६ का कृषकलाई म...

काठमाडौं २९ चैत्र । किसानलाई अनुदानमा मौरीको घार वितरण गरिएको छ । म्याग्दे गाउँपालिका– ६ का कृषकलाई मौरीको घार वितरण गरिएको हो । वडाध्यक्ष वसन थापाले कृषकहरूलाई मौरीपालन सम्बन्धी तालिम दिएर ९० वटा घार वितरण गरिएको जानकारी दिनुभएको छ । थापाले

....Read more here.

गण्डकी प्रदेश सरकारले गोरखाका चार ग...

काठमाडौं २६ चैत्र । गण्डकी प्रदेश सरकारले गोरखाका चार गाउँमा ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’ कार्यक्रम लागू गर्ने भएको छ ।
 जिल्लाको चारवटा प्रदेश निर्वाचन क्षेत्रबाट एक(एक गाउँ नमुना गाउँका रूपमा छनोट गरिएको भ

....Read more here.

नौकुण्ड गाउँपालिकाका कृषकलाई मौरीको...

काठमाडौं १७ चैत्र । रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई मौरीको घार वितरण गरिएको छ। गाउँपालिकामा महको उत्पादन बढाउन गाउँपालिकाको कृषि शाखाले कृषकलाई मौरीको घार वितरण गरेको हो।
मौरीपालक कृषक बढ्दै गएका कारण ५० वटा घार वितरण गरिएको गाउँपालिका

....Read more here.

रसुवागढी नाकाबाट खाद्य सामग्रीको गु...

काठमाडौं १७ चैत्र । रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात हुने क्रम बढ्दै गएको छ। खाद्य सामग्रीको आयात तथा निर्यात बढेसँगै गत माघ १३ गतेदेखि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय सञ्चालनमा आएको छ।
प्रयोगशालासहित स्थापना

....Read more here.

वैशाखबाट नेपाल खाद्य संस्थानले विभि...

नेपाल खाद्य संस्थानले आगामी वैशाखमा विभिन्न जिल्लाबाट १८ हजार क्विन्टल गहुँ खरिद गर्ने भएको छ । आम उपभोक्तालाई सस्तो र सुलभ मूल्यमा  उपलब्ध गराउने उद्देश्यले  कञ्चनपुर कैलाली, बर्दिया, बाँके, बर्दिया, रूपन्देही, पर्सा, सिराहा, झापाबाट सो

....Read more here.

नेपालमा पछिल्लो सात महिनामा १ खर्ब...

काठमाडौं १५ चैत्र । कृषिप्रधान मुलुक नेपालले पछिल्लो सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको छ । कृषि क्षेत्रको विकासका लागि सरकारले बर्से्नि बजेट बढाउँदै लगे पनि मागअनुसार स्थानीय उत्पादन नहुँदा बर्से्नि डेढ खर्बभन्दा

....Read more here.

श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्...

काठमाडौं १४ चैत्र ।  चिया बगान व्यवस्थापनले श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्दै चिया मजदूर आन्दोलित भएका छन् । सरकारले २०७५ साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको दैनिक भत्ता र महँगी भत्ता कार्यान्वयन नगरिएको भन्दै बन्दको घोषणा गरेका हुन

....Read more here.

अनुदानका लागि मात्र कृषि व्यवसाय नग...

काठमाडौं १४ चैत्र । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जुनसुकै व्यवसाय पनि मुनाफाका लागि गरिनुपर्ने बताएका छन् । ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन’ भन्ने नारासहित नेपाल मौरीपालक महासङ

....Read more here.

नेपाली माछामा मिसाएर भारतीय बजारबाट...

काठमाडौं १३ चैत्र । भारतिय माछा आयातमा प्रतिबन्ध लगाए पनि नेपाली माछामा मिसाएर भारतीय बजारबाट माछा ल्याउँदै गर्दा माछा फपिङमा समातिएको छ । 
इलाका प्रहरी कार्यलयका र्फपिङ प्र.अ उदय के.सी का अनुसार बाराको कोल्भीबाट काठमाण्डौको बानेश्र आउ

....Read more here.

करार खेती कार्यक्रम मार्फत् कृषि उत...

काठमाडौं १३ माघ । करार खेती कार्यक्रम मार्फत् कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित आवेदन माग गरिएको प्रदेश पाँचमा जम्मा ७७ जना कृषकहरूले आवेदन दिएका छन्।
 
आफ्नो जग्गा नभएका भूमिहीन तथा सुकुम्वासीहरू जो कृषि तथ

....Read more here.

झापामा व्यावसायिक रूपमा माछा उत्पाद...

काठमाडौं १३ माघ । झापामा व्यावसायिक रूपमै माछा उत्पादन सुरु भएपछि भारतसहित तेस्रो मुलुकबाट आयात हुने माछा र माछाका भुरामा कमी आएको छ।
झापामा माछा उत्पादन बढेपछि प्रत्येक माछा पसलमा स्थानीय माछा प्रशस्त भेटिँदा पूर्वको काँकडभिट्टा, भद्रपुर,

....Read more here.

नेपाललाई आर्थिक र प्राविधिक सहयोग ग...

काठमाडौं ११ माघ । नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जापानले कृषि क्षेत्रमा लगानी गर्न इच्छा देखाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उक्त इच्छा देखाएको हो। <

....Read more here.

कृषि क्षेत्रमा विकासका लागि वजेट कम...

काठमाडौं ११ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा विकासका लागि वजेट कम भएको बताउनु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा मन्त्री खनालले वजेट कम हुँदा कृषि क्षेत्रमा उ

....Read more here.

इलाम जिल्लामा विकास संस्थान अन्तर्ग...

काठमाडौं १० माघ । इलाम जिल्लामा विकास संस्थान अन्तर्गत रहेका चारवटा चीज उत्पादन केन्द्र खस्किँदै गएका छन् ।
आवश्यकता अनुसार दुध संकलन नहुनु र उत्पादित चिजले बजार नपाउँदा चिज उत्पादन केन्द्र दयनीय अवस्थामा पुगेका हुन् । दुग्ध उत्पादनमा अग्रण

....Read more here.

भन्सार विभागको तथ्याङ्कले नेपालमा न...

काठमाडौं ७ माघ । पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ । 
भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महीनामा कर

....Read more here.

अर्थोडक्स चियाले बजार नपाउदा भोजपुु...

काठमाडौं ४ माघ । अर्थोडक्स चियाले बजार नपाएपछि भोजपुुरका किसानहरु चिन्तित भएका छन् । निकै मिहिनेतका साथ राम्रो आम्दानी गर्ने आशामा लगाएको चियाको बजार शून्यप्रायः हुँदा किसान यस पेशाबाट पलायन हुन थालेका छन् ।
करिब साढे ३ वर्षपछि निकै परिश्रम

....Read more here.

सिंचाइको असुविधाका कारण खेतीयोग्य...

काठमाडौं ३ माघ । बैतडीमा १५ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा नहुँदा र हिउँदमा खडेरी पर्दा किसानहरु जमिन बाँझै छोड्न बाध्य भएका छन् । सिंचाइ सुविधा नभएका कारण धेरैजसो किसानले आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्ने गरेका छन् ।


....Read more here.

‘प्रतिलिटर एक रुपैयाँ’ अनुदान ठूला...

काठमाडौं ३ माघ । किसानको नाममा वितरण भएको ‘प्रतिलिटर एक रुपैयाँ’ अनुदान ठूला किसानले मात्रै पाएको खुलासा भएको छ । पशुजन्य उत्पादन वृद्धि तथा बजारीकरणका लागि सरकारले पाइलट कार्ययोजनाका रूपमा दुग्ध उत्पादक सहकारीमार्फत वितरण गरे पनि अनुद

....Read more here.

गतवर्षको तुलनामा अदुवाको उत्पादन तथ...

काठमाडौं २ माघ । इलामको फाकफोकथुम गाउँपालिका–२ का किसानहरुले अदुवाबाट यसपालि धेरैले राम्रो आम्दानी गरेका छन् । गत वर्षको तुलनामा यसपटक अदुवा प्रतिमन ९४० किलोको एक मन० रु दुई हजार ५०० देखि तीन हजारसम्म पुगेको छ । 
यतिबेला किसान धम

....Read more here.

बैतडीमा गत वर्षको तुलनामा मह उत्पाद...

काठमाडौं २९ पुस । बैतडीमा गत वर्षको तुलनामा मह उत्पादन वृद्धि भएको छ । गत वर्ष ९५ मेट्रिक टन मह उत्पादन भएको थियो । यो वर्ष मौसम राम्रो तथा मौरीमा रोगको प्रकोप नदेखिएकाले गत वर्षको तुलनामा १० मेट्रिक टन मह उत्पादन बढेको हो । पछिल्लो समय व्यावसायिक

....Read more here.

हिमाली जिल्ला मनाङमा स्याउ उत्पादन...

काठमाडौं २९ पुस । हिमाली जिल्ला मनाङमा स्याउ उत्पादन बर्सेनि बढ्दै गएको छ । स्याउ खेती गरिएको जग्गासँगै उत्पादन बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) मनाङले जनाएको छ । पछिल्लो समय हाइब्रिड (वर्ण शङ्कर)

....Read more here.

सल्यानका किसान व्यावसायिक टिमुर खेत...

काठमाडौं २२ पुस । राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सल्यानका किसान व्यावसायिक टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
सल्यानबाट यस वर्ष ४० करोड भन्दा बढीको टिमुर निकासी भएको छ । उत्पादित मध्ये अझै २० देखि ३० प्रतिशतसम्म निकासी हुन बाँक

....Read more here.

भारतले ५४ प्रकारका मुख्य जडीबुटीको...

काठमाडौं १९ पुस । भारतले एक्कासी ५४ प्रकारका मुख्य जडीबुटीको नेपालबाट निकासीमा रोक लगाएपछि नेपालगञ्जमा थन्किएका अधिकांश जडीबुटीको मूल्य दोब्बरले घटेको छ । 
 भारतले आफ्नो देशमा आयात गर्नका लागि सूचीकृत नभएको भन्दै मुख्य जडीबुटीको न

....Read more here.

१८ उद्योगलाई नेपाल गुणस्तर तथा नापत...

काठमाडौं १९ पुस । गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ ।
चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्ने उक्त उद्योगलाई विभागले कारवाही गरेको हो । कारवाहीमा परेका उ

....Read more here.

सुपर जोनमा देखापरेका समस्या समाधानक...

काठमाडौं १८ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले सञ्चालन गरेका सुपर जोनमा देखापरेका समस्या समाधानका उपाय खोज्न कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा उक्त आयोजनासँग छलफलमा मन्त्री खनालले स

....Read more here.

५ महिनामा ६६ लाख २९ हजार किलो सुन्त...

काठमाडौं १८ पुस । पछिल्लो ५ महिनामा ६६ लाख २९ हजार किलो सुन्तला आयात हुदा सुन्तला खरिदमा ३२ करोड ५० लाख रुपैयाँ बिदेसिएको भन्सार विभागले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा परिमाण र रकम दुवै दोब्बरले बढी हो । 
तथ्यांकअनुसार आर्थिक वर्

....Read more here.

बजारमा बिक्री भइरहेका करिब १५ प्रति...

काठमाडौं १७ पुस । बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोक्ता खाद्य वस्तु गुणस्तरहीन भेटिएका छन् । उत्पादक तथा बिक्रेताको लापर्बाहीका कारण खाने तेल, घिउ, पानी, दूध, मिठाइ, चाउचाउ, दालमोठ, पिठो, मसला लगायत खाद्य वस्तु दूषित भएको खाद्य प्रविधि तथा गु

....Read more here.

स्वदेशी चिनी उद्मोगले उत्पादन गरेको...

काठमाडौं १६पुस । स्वदेशी चिनी उद्मोगले उत्पादन गरेको चिनी नबिक्दा गोदाममा थन्किएको छ । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको हो । 
सुनसरीको बर्जु गाउँपालिका&

....Read more here.

कफी खेतीमा आकर्षित हुदै कृषक

काठमाडौं १६ पुस । विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढ्दै जादा अर्घाखाँचीका कृषकहरु कफी खेतीमा आकर्षित भएका छन् । 
बजारको सुनिश्चितता, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि कृषकहरु कफी खेतीमा लागेका हुन् । विश्वमै उत्कृष्ट

....Read more here.

गाउँपालिकास्तरीय कृषिउपज सङ्कलन केन...

काठमाडौं १० पुस । गाउँपालिकास्तरीय कृषिउपज सङ्कलन केन्द्र नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा सञ्चालनमा आएको छ ।
शिवपुरी गाउँपालिकाको रु ३३ लाख ६२ हजार अनुदान सहयोग, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम ९युएनडिपी०को रु नौ लाख ६८ ह

....Read more here.

सीप नभएका, तर काम गर्ने बेरोजगार यु...

काठमाडौ १ पुस । सीप नभएका, तर काम गर्ने इच्छा शक्ति भएका बेरोजगार युवालाई आर्क्षित गर्ने उद्देश्यले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्दे्शिका २०७५ हालै स्वीकृत गरिएको छ । जाँगरिला, इच्छुक र बेरोजगार युवालाई  व्यवसायिक किसान बनाउने कृषि सम्

....Read more here.

लामो प्रयासपछि नेपाल कृषि अनुसन्धान...

काठमाडौ । लामो प्रयासपछि विएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकले १२ वर्षको अनुसन्धानपछि सो बीउ पत्ता लगाएका हुन् । 
नयाँ जातको बीउ पत्ता लगाउन कम्तिमा १० वर्षको समय पर्खनुपर्

....Read more here.

अर्गानिक एव बिषादी रहित उत्पादनका न...

काठमाडौ । बढी मुनाफा कमाउने होडबाजीले अर्गानिक एव बिषादी रहित उत्पादनका नाउँमा कालिमाटीको तरकारीलाई प्याकिग गरि  बेच्ने गिरोहलाई राज्यको नियमनमा ल्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएको छ । 
राष्टिय किसान आयोग, राष्टिय कृषक समुह

....Read more here.

स्थापित बन्दै ड्रागन फल

यो फल ड्रागन फल अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ । 
नेपालको लागि नौल फलको र

....Read more here.

उखुमा फेरि विवाद

  काठमाण्डौ असोज २७ ; २०७४ -उखुको समर्थन मूल्यका विषयलार्ई लिएर किसान र उद्योगीबीच विवाद सुरु भएको छ । उखु कटानी र क्रसिङको सिजनमा समर्थन मूल्यलाई लिएर हरेक वर्ष दुई पक्षबीच विवाद हुने गरेको छ । 
सरकारले बाली लगाउनु पूर्व नै समर्थ

....Read more here.

तेह्रथुममा तरकारीको मुल्य आकासियो

तेह्रथुममा दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ ।

दसैँअघि बजारमा प्रतिकिलो तीनमा पाइने बन्दागोभीको मूल्य बढेर १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य 

....Read more here.

गोदावरी पुष्प मेला शुरु

एघारौ गोदावरी पुष्प मेला तथा प्रतियोगितात्मक प्रदर्शनीको आज बाट शुरु भएको छ । 


फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुभ दीपावलीको अवसर पारेर ललितपुको  जावलाखेल मैदानमा हुने यो मेला ४ दिनसम्म संचालन हुनेछ ।
उक्त

....Read more here.